केन्द्रबिन्दु एक्सप्रेसमा आजका मूख्य खबर (भिडियोसहित)

केन्द्रबिन्दु एक्सप्रेसमा आजका मूख्य खबर (भिडियोसहित)


काठमाडौं ।
हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं ।

कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास हो । हुन त यतिबेला देश विदेशमै मानवीय अस्तित्व नै समाप्त हुने महासंकट आइपरेको छ । यतिबेला सबैलाई कसरी सुरक्षित रहने भन्ने चुनौती देखिएको छ । यस्तो संकटका समयमा सूचना र जानकारीको ठूलो महत्व हुन्छ ।

यसकै लागि केन्द्रबिन्दु न्यूज अनलाइन टिभीमार्फत हामीले नियमित बुलेटिन पनि प्रशारण गर्दै आएका छौं । हामीले देश दुनियाँको दिनभरको खबर प्रस्तुत गर्ने हेतुले केन्द्रबिन्दु एक्सप्रेस पनि सुरू गरेका छौं ।

यसमार्फत तपाईंले १० मिनेटमा दुनियाँभरका सूचना र जानकारी पाउन सक्नु हुन्छ । सल्लाह र सुझावको अपेक्षा पनि गरेका छौं । आज दिनभर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के कस्ता समाचारहरु सार्वजनिक भए त ? प्रस्तुत छ यसै विषयमा तयार पारिएको केन्द्रबिन्दु एक्सप्रेस :

Logo