चारदिने भ्रमण सकेर भारतबाट बिदा भए प्रधानमन्त्री प्रचण्ड

चारदिने भ्रमण सकेर भारतबाट बिदा भए प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर स्वदेशका फर्किएका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी हुन् । 

प्रधानमन्त्री प्रचण्ड आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । उनले भारत भ्रमणका क्रममा आफ्ना समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपति लगायत विभिन्न नेताहरुसंग भेटवार्ता गरेका थिए । 

May be an image of 8 people and wedding

May be an image of 7 people, suit and wedding

Logo