अर्बपतिहरुको ट्वीटर एकाउण्ट ह्याक

अर्बपतिहरुको ट्वीटर एकाउण्ट ह्याक


काठमाडौं ।

विश्वका अर्बपतिहरुको ट्वीटर एकाउण्ट ह्याक भएको छ । बिट क्वाइनको नाममा ट्वीटर ह्यक भएको अर्बपतिहरुले बताएका छन् ।

ह्याक गरिएको ट्वीटर एकाउण्टमा सहयोग गर्न पनि माग गरिएको छ । विश्वकै अर्बपति बिल गेट्सको ट्वीटर एकाउण्टको वालमा मलाई एक हजार डलर दिनुस् म २ हजार डलर दिन्छु भनिएको छ ।

ह्याकरको समुहले एलन मक्स, जेफ बेजोस, बिल गेट्स लगायत धेरै जनाको ट्वीटर एकाउण्ट ह्याक गरेको छ ।

Skip This
Logo