आज सुनचाँदीको भाउ कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको भाउ कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा ८सय रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ। 

साथै आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ ४०  रुपैयाँले बढेर तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको छ। 

Logo