साताकाे पहिलाे दिन कतिमा काराेवार हुँदैछ सुनचाँदी?

साताकाे पहिलाे दिन कतिमा काराेवार हुँदैछ सुनचाँदी?


साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रूपैयाँले बढेकाे छ। 

शुक्रबार १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज प्रतिताेला १ लाख १२ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ । 

साथै  तेजाबी सुन १ लाख ११ हजार ४सय ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ।  त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Logo