नागरिक लगानी कोषको एजीएम आज

नागरिक लगानी कोषको एजीएम आज


नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज बस्दैछ। सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।  

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,नाफा नोक्सान,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ। 

सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ। असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। 

Logo