अमेरिकी दूतावासका पूर्व कर्मचारीले जासुसी गरेको रुसको आरोप

अमेरिकी दूतावासका पूर्व कर्मचारीले जासुसी गरेको रुसको आरोप


रुसी संघीय सुरक्षा सेवा (एफएसबी) ले अमेरिकी दुतावासको एक कर्मचारीले जासुसी गरेको आरोप लगाएको छ।  रुस-युक्रेन युद्ध र वाशिंगटनका लागि अन्य मुद्दाहरूको जानकारी सङ्कलन गरेकोमा अमेरिकी वाणिज्य दूतावासका एक पूर्वकर्मचारीलाई अभियोग लगाइएको हो।

रूसी समाचार एजेन्सी एफएसबीका अनुसार संदिग्ध रोवर्ट शोनोभले मस्कोमा अमेरिकी दूतावासका कर्मचारीहरूलाई देशको भर्ती अभियान र राष्ट्रपति चुनाव अघि राजनीतिक मतभेद रोप्ने तरिकाहरू बारे जानकारी दिएको थियो।

Logo