यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० उत्कृष्ट कर्मचारी

यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० उत्कृष्ट कर्मचारी


सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो । 

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने जनाईएको छ ।

 

Logo