नेपाली फुटबल टिमले आज म्यान्मारबिरुद्ध खेल्दै

नेपाली फुटबल टिमले आज म्यान्मारबिरुद्ध खेल्दै


नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यान्मार बिरुद्ध खेल खेल्दैछ । विश्वकप छनोट तयारीमा म्यानमारविरुद्ध नेपालले दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ । जसको पहिलो प्रतिस्पर्धा आज यांगुनस्थित थुवुना रंगशालामा हुदैँछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

म्यानमारविरुद्ध खेल्ने टोली

गोलरक्षक – किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की

डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राई

मिडफिल्डर – एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई

फरवार्ड – आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
 

Logo