काठमाडौं ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न सरकारले नियमित रुपमा गर्ने गरेको पत्रकार सम्मेलन सुरु भएको छ ।
हरेक हप्ता विहिबार सरकारका प्रवक्ताले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने गरिएको छ । हेरौं यो भिडियोमा :
प्रकाशित: २२ फागुन २०७६ १५:१४ बिहीबार