तस्विरमा, कांग्रेसको चियापान कार्यक्रम

तस्विरमा, कांग्रेसको चियापान कार्यक्रम


नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका छन् । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु सहभागी भएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता पनि सहभागी भएका छन् । 

 

 

 

Logo