अन्तिम ओभरमा सन्दीपको सानदार बलिङ, नेपाल र ओमानबीचको खेल टाई

अन्तिम ओभरमा सन्दीपको सानदार बलिङ, नेपाल र ओमानबीचको खेल टाई


नेपालको स्पिनर सन्दीप लामिछानेको अन्तिम ओभरको सानदार बलिङमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा नेपाल र ओमानको खेल टाई भएको छ । टियु क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रननै जोडेको हो । अब सुपर ओभरमा खेलको टुंगो लाग्नेछ । 

Logo