मन्त्रिपरिषद् आकस्मिक बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद् आकस्मिक बैठक बालुवाटारमा जारी


मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बालुवाटारमा बैठक आह्वान गरेका थिए।

नियमित बैठक नभएकोले आज कुनै खास निर्णयका लागि बैठक बोलाइएको हुन सक्ने बताइएको छ। स्रोतका अनुशार बैठकले भूकम्प पीडितहरूलाई पैसा दिनेलगायत विषयमा छलफल तथा निर्णय हुन सक्ने बताइएको छ। 

Logo