२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

१० वर्षमा कृषिको उत्पादन दोब्बर पार्ने सरकारको लक्ष्य

1
1
1
1
1

काठमाडौं । कृषि उत्पादनलाई आगामी १० वर्षमा दोब्बर पार्ने सरकारले लक्ष्य लिएको छ । सरकारको आव्हानमा राष्ट्रपतिले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई आगामी १० वर्षमा दोब्बर पारिने उल्लेख गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि  सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

प्रकाशित: २ जेठ २०७७ १६:५३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी