राष्ट्रिय गीत ‘अति भयो’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रिय गीत ‘अति भयो’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।
डिएआर मुभिज एण्ड फिल्म्स प्रालिले रामप्रसाद अवस्थी र टिका पुनको राष्ट्रिय गीत अति भयो सार्वजनिक गरेको छ । गीतमा सीमा मिचिंदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौं, भन्ने सन्देश दिएको छ।

रामप्रसाद अवस्थीको शब्द संगीतमा रहेको गीतमा चर्चित गायिका टिका पुनको आवाज रहेको छ भने संगीत संयोजन भुवन प्रकाश बडूले गरेका छन् । हेरौं भिडियो :

 

Logo