सरकारले कोरोना भाइरसको नियन्त्रपछि सरकारी तथा निजी कर्मचारीलाई देश दर्शनका लागि प्रोत्साहन गरिने भएको छ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सो कुरा बताएका हुन् ।

प्रतिक्रिया