२ जेठ २०७९ सोमबार
1
1
1
1

एकाबिहानै थपिए ३ जना कोरोना संक्रमित, गण्डकीमा मात्रै १०९१ पुग्यो

1
1
1
1
1
1

गण्डकी प्रदेशमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तनहुँका २ र बाग्लुङका एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या १०९१ पुगेको छ ।

संक्रमितलाई सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जनाएका छन् ।

प्रकाशित: २१ असार २०७७ ०७:२५ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी