२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

छापावाला र तेजावी दुवै सुनको भाउ घट्यो

1
1
1
1
1

आज आइतबार सुनको भाउ घटेको छ ।

शुक्रबार तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ एक सय रुपैयाँले घटेर आज ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार ६६० रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ५८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८४० रुपैयाँ कायम गरेको छ ।

चाँदीको भाउ भने आज कुनै परिवर्तन भएको छैन । आज चाँदी तोलाको ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित: २८ असार २०७७ ११:११ आइतबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी