२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

घुससहित सरकारी वकिल रंगेहात पक्राउ

1
1
1
1
1

एक जना सरकारी वकिल घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे हो ।

सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेकाे अख्तियारले जनाएको छ । थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित: ४ मंसिर २०७५ ११:५७ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी