एक जना सरकारी वकिल घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे हो ।
सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेकाे अख्तियारले जनाएको छ । थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित: ४ मंसिर २०७५ ११:५७ मंगलबार