२० मंसिर २०७८ सोमबार

0 Shares

कुलमान बाहिरिएपछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनी वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।

प्रकाशित: ३० भदौ २०७७ १९:३९ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी