जितसँगै म्यानचेस्टर शीर्षस्थानमा उक्लियो

जितसँगै म्यानचेस्टर शीर्षस्थानमा उक्लियो


म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगकाे शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्न्लेलाई १–० गोलअन्तरले हराउदै युनाइटेड शीर्षस्थानमा उक्लिएकाे हाे । म्यान्चेस्टरले लिभरपुललाई ३ अंकले पछि पारेकाे हाे

शीर्षस्थानमा उक्लिएको युनाइटेडको १७ खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाट लिभरपुलको ३३ अंक छ ।

Logo