१८ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

कोरोना अपडेट: २४ घन्टामा ११ जनाको मृत्यु, ९६१ जना निको

1
1
1
1

काठमाडौँ । नेपालमा एक हजार ९११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,९११ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९६१ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

नेपालभर कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ रहेको छ । संक्रमित मध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ ।

प्रकाशित: १५ असोज २०७७ १६:२७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी