1
1
1

0 Shares

चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो

1
1

काठमाडौं,१७,मंशिर

पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको चुनावको मुखमा उद्योग राज्यमन्त्री रेशमबहादुर लामाको पद खुस्किएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी महामन्त्री समेत रहेका लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् । उद्योग राज्यमन्त्री लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरित काम गरेको भन्दै अध्यक्ष राणाले लामालाई कारबाही गरेका हुन् । राणाले नेपालको संविधान ०७२ को धारा २९८ को उपधारा ९ बमोजिम उद्योग राज्यमन्त्रीको पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।
अन्नपूर्णबाट

प्रकाशित: १७ मंसिर २०७४ ०५:४६ आइतबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी