नेपाल लाइफ इन्स्योरेन्सको डिजिटल क्यालेन्डर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको डिजिटल क्यालेन्डर सार्वजनिक


काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ वर्ष ०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । यसमा नेपाल सरकारले राजपत्रमा उल्लेख गरेका विदा, पर्व, दिवस, तिथि, तारिखसहितको उल्लेख गरिएको छ ।

यस डिजिटल क्यालेन्डरलाई छिट्टै नै प्लेस्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै कम्पनिले यसको जानकारी दिएको हो ।

डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट तल उल्लेखित https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharing लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ ।

कम्प्युटर तथा मोवाइलका लागि http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ ।

एन्ड्रोइड भर्सनका मोवाइलका लागि https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ ।

यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजीपात्रो भन्दा सरल र सजिलो हुने कम्पनीको विश्वास छ ।

Logo