गायक सुमित खड्काको होली गीत सार्वजनिक (भिडियोसहित)

गायक सुमित खड्काको होली गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।

पछिल्ला दिनहरुमा पर्व लक्षित गीतसंगित सार्वजनिक हुने क्रम बढेको छ । यसैक्रममा गायक सुमित खड्काले पनि होलीलाई लक्षित गर्दै गीत सार्वजनिक गरेका छन् । आयो रे होली बोलको गीतमा नेपाली मौलिकपनलाई देखाइएको छ ।

गीतमा सुनिता घिमिरेको शब्द रहेको छ भने सुरज श्रेष्ठको एरेन्ज रहेको छ । यसको म्युजिक भिडियोमा हुस्सेन सेख, काव्य ठटाल , जस्मिन तामाङ र निश्मा खड्काको अभिनय रहेको छ ।

यस गीतलाई सूर्य श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन प्रतीक श्रेष्ठले गरेका हुन् । हेरौं भिडियोमा:

Logo