गएराति नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्यो । रतकाे १० बजेपछि सेनका हातहतियारसहतिकाे बन्दोबस्ती गाडीहरु प्रदर्शन गरिएकाे हाे । यस अभ्यासलाई सैनिक प्रवक्ता सन्तोष बल्लभ पाैडेलले यसलाई नियमित अभ्यासको रुपमा मात्र हेरिदिन आग्रह गरेका थिए ।
फोटोहरू फेसबुक र ट्विटरबाट साभार गरिएकाे
प्रकाशित: २० माघ २०७७ ०९:३२ मंगलबार