अन्य

सेनाले गर्‍यो बख्तरबन्द गाडीको प्रदर्शन (फोटोफिचर)

15 Shares

गएराति नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्‍यो । रतकाे १० बजेपछि सेनका हातहतियारसहतिकाे बन्दोबस्ती गाडीहरु प्रदर्शन गरिएकाे हाे । यस अभ्यासलाई सैनिक प्रवक्ता सन्तोष बल्लभ पाैडेलले यसलाई नियमित अभ्यासको रुपमा मात्र हेरिदिन आग्रह गरेका थिए ।

फोटोहरू  फेसबुक र ट्विटरबाट साभार गरिएकाे

प्रकाशित: २० माघ २०७७ ०९:३२ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी