शिवरात्रिमा पनि गाँजा प्रतिबन्द गरिएको बारे सर्वसाधारण के भन्छन् ? (भिडियोसहित)

शिवरात्रिमा पनि गाँजा प्रतिबन्द गरिएको बारे सर्वसाधारण के भन्छन् ? (भिडियोसहित)


काठमाडौं ।

नेपालमा सरकारले सन् १९७६ देखि गाँजा प्रतिबन्द गरेको छ । नेपालमा प्रतिबन्द भएको १० वर्षपछि भारतमा यसको प्रतिबन्द भयो ।

गाँजाले व्यक्तिको स्वास्थ्यका लागि हानीकारक मानिएर बन्द गरिएको हो । यद्यपी यसको प्रतिबन्दका कारण अरुपनि छन् ।

आज शिवरात्रि, यस दिन गाँजाको सेवन धेरै हुने गरेको परम्परा छ । तर पनि आजका दिन पनि गाँजा प्रतिबन्द लगाइएको छ । यता संसदमा समेत केही सांसदहरुले गाँजा प्रतिबन्द फुकुवा गर्नु पर्छ भनेर आवाज उठाइरहेका छन् ।

सर्वसाधारण भने यस विषयमा के भन्छन् त ? यस पटक हामीले उनीहरुको प्रतिक्रिया बुझ्ने प्रयास गरेका छौं । हेरौं यो भिडियोमा :

 

Logo