गुन्डा नाइके सत्यमान लामा फेरि पक्राउ

गुन्डा नाइके सत्यमान लामा फेरि पक्राउ


गुन्डा नाइके सत्यमान लामा फेरि पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले लामालाई पक्राउ गरेको हो।

मदिरा सेवन गरी प्रहरीसँग झगडा गरेपछि लामालाई पक्राउ गरिएको जनाएको छ ।  लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँले २०७५ असारमा पनि लामालाई पक्राउ गरेको थियो । उनी चेक बाउन्सको केसमा पनि पक्राउ गरेका थिए ।

Logo