३ भदौ २०७९ शुक्रबार
1
1
1
1

0 Shares

पेस्तोलसहित दुईजना पक्राउ

1
1
1
1
1

कैलाली ।

कैलाली प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।

सोमबार राति उनीहरुलाई गोदावरी नगरपालिका–२ अत्तरियाबाट नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का चेतन कार्की र प्रविन कठायत रहेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले जानकारी दिनुभयो । रासस

प्रकाशित: ९ माघ २०७४ १८:५५ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी