उपनिर्वाचन ०७६ : धरानमा काँग्रेसको अग्रता कायमै

उपनिर्वाचन ०७६ : धरानमा काँग्रेसको अग्रता कायमै


धरान,

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनामा काँग्रेसका उमेद्वार तिलक राईले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९८ मत पाउँदा नेकपाका उम्मेदवार प्रकाश राई २३ हजार ३ सय ९३ मतका साथ उनलाई पछ्याइरहेका छन् । यहाँ अहिले वडा नंं. १ र ७ को मतगणना भइरहेको छ ।

Logo