Kendrabindu Top 5: प्रचण्डको अभिव्यक्तिदेखि उपनिर्वाचनको परिणामसम्म (भिडियो सहित)

Kendrabindu Top 5: प्रचण्डको अभिव्यक्तिदेखि उपनिर्वाचनको परिणामसम्म (भिडियो सहित)


काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये प्रचण्डले जनयुद्धमा भएका राम्रा वा नराम्रा काम जे छन् सबैको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्ति प्रमुखरुपमा छ । यस्तै सबैले चासोको रुपमा लिएको उपनिर्वाचनको नतिजा पनि आजको टप ५ समाचार भित्र परेको छ ।

यता राष्ट्र बैंकका गभर्नर चिरन्जीबी नेपालले नितीगत सुधार भएपछि नेपालको आर्थिक सुचक सकारात्मक रहेको भनेर दिएको अभिव्यक्ति तथा पूर्वमिस नेपालहरुले शुरु गरेको अभियानका समाचारले पनि आज केन्द्रबिन्दु टप ५ मा स्थान सुरक्षित गरेका छन् । थप समाचार हेरौं यो भिडियोमा :

Logo