१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

फोरमले समानुपातिक साँसदको टुंगो लगायो

1
1
1
1
1
1
1
1
1

काठमाडौं
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । समानुपातिकमा ६ सिट पाएको फोरमले ढिलागरी समानुपातिक सांसदको नाम टुंगो लगाएको हो। समानुपातिकमा पर्ने फोरमका सांसदमा खस महिलाबाट रेणु यादव र सिरता गिरी छन् । मुस्लिमको तर्फबाट रुही नाद सांसद बन्ने भएकी छिन् भने जनजातिबाट राजेन्द्र श्रेष्ठ सांसद बन्ने भएका छन् । त्यसैगरी जनजाति महिलामा रेणुका गुरुङ र दलित महिला कोटामा कलुदेवी विश्वकर्मा सांसद बन्ने भएका छन् ।
अन्नपूर्णबाट

प्रकाशित: २९ माघ २०७४ ०५:४८ सोमबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी