नेपालको सिमा मिच्ने विरुद्ध ‘कालापानी’ सार्वजनिक (भिडियो सहित)

नेपालको सिमा मिच्ने विरुद्ध ‘कालापानी’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं,

भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागिरहेका छन् । यहि अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ ।

देशप्रेमको भावनाबाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ । गितमा स्वर स्वयं प्रभावन जे, सपना गुरुङ, जीवन वडु, कुमार पौड्याल र विवेक चौलागाईको रहेको छ ।

गितको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन् भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् । गीतको परिकल्पना राजाराम गौतमको रहेको छ भने भिडियोको इडिट नविन भट्टले गरेका छन् । गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ । हेरौं भिडियोमा :

 

Logo