चितवन निषेधाज्ञा: अब पाँच जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने

चितवन निषेधाज्ञा: अब पाँच जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने


चितवन,

जिल्ला प्रशासन कार्यालय चितवनले आज सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ । जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्तो निर्णय गरेको हो ।

आइतबार राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदखि अर्को आदेश नभएसम्मका लागि पाँच जना भन्दा बढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको हो ।

बैठकले सोही ऐन अनुसार तोकिएको चार किल्ला भित्र पाँचजना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गर्दै थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, शान्ति व्यवस्थामा खलल पुर्याउने खोज्नेलाई कडा कारवाही गरिने छ । यस्तो छ निर्णय :

Logo