१४ औं ‘नाडा अटो शो २०१९’ को अवसरमा ‘केन्द्रबिन्दु राउण्ड टेबल’ Live

१४ औं ‘नाडा अटो शो २०१९’ को अवसरमा ‘केन्द्रबिन्दु राउण्ड टेबल’ Live


काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लिद्वारा सञ्चालित केन्द्रबिन्दु डट कमले १४ औं ‘नाडा अटो शो २०१९’ को अवसरमा केन्द्रबिन्दु राउण्ड टेबल आयोजना गरेको छ ।

दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा आयोजित राउण्ड टेबलमा उद्योगी, व्यवसायी, सरकारी अधिकारीहरू लगायतको सहभागिता रहेको छ ।

यही भदौ १० देखि १५ गतेसम्म (अगस्ट २७– १ सेप्टेम्बर) भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०१९’ को अवसरमा ‘मेला’ को चौतर्फी आयामहरुमाथि छलफल गर्न ‘केन्द्रबिन्दु राउण्ड टेबल’ को आयोजना गरिएको हो । उक्त राउण्ड टेबलको केन्द्रबिन्दुको युट्युव च्यानल र फेसबुकबाट लाइभ भइरहेको छ ।

Logo