सिभिल बैंकको शाखा छिन्चुमा पनि

सिभिल बैंकको शाखा छिन्चुमा पनि


सिभिल बैंकले सुर्खेतको छिन्चुमा पनि शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाको मेयर भुपेन्द्र बहादुर चन्दले गरेका हुन् ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको कर्णली प्रदेशका प्रमुख शैलेश कार्की, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

Skip This
Logo