१० असोज २०७८ आइतबार

0 Shares

डोल्पा जीप दुर्घटनामा मृतकको संख्या १० पुग्यो

 डोल्पामा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

डोल्पाको सदरमुकाम दुनैबाट जुफाल गैरहेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खसेको हो। डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टका अनुसार दुई जनाको जिवितै उद्दार गरिएको छ । मृतकको सनाखत भएको छैन। 

उद्दारका लागि प्रजिअ भुपेन्द्र थापासहित प्रहरी नायब उपरिक्षक विष्टसहित प्रहरीको टोली खटिएको छ।

प्रकाशित: १९ कात्तिक २०७५ १६:०८ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी