कांग्रेस नेता सिंहद्वारा राष्ट्रपतिबाट पदक लिन अस्वीकार

कांग्रेस नेता सिंहद्वारा राष्ट्रपतिबाट पदक लिन अस्वीकार


काठमाडौं । नेपाली कांग्रेसका सांसद अमेरेशकुमार सिंहले राष्ट्रपतिद्वारा प्रदान गरिएको संविधान सभा पदक लिन अस्वीकार गरेका छन्।

उनले राष्ट्रपतिको आचरण गणतन्त्रको मर्यादा विपरित र जनविरोधी भएको भन्दै उनीबाट कुनैपनि सम्मान तथा पदक नलिने बताएका हुन् ।

यसअघि संविधानसभाका सदस्य रहेका नेपाली कांग्रेका नेता लक्ष्मणप्रसाद घिमिरे र राप्रपाका विराज विष्टले पनि सो पदक लिन अस्वीकार गरेका थिए ।

Logo