बजेट कार्यान्वयन हुनै नसक्ने देउवाको दावी

बजेट कार्यान्वयन हुनै नसक्ने देउवाको दावी


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गरे ।

उनले सो बजेट कार्यान्वयन हुनै नसक्ने दावी पनि गरे । क्षमता विना ल्याइएको बजेट कार्यान्वयन हुनै नसक्ने सभापति देउवाको दावी थियो । सभापति देउवाले बजेटमा नयाँ कुरो केही नभएको पनि बताए ।

Logo