एनआईसी एशिया बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

एनआईसी एशिया बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता


एनआईसी एशिया बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता भएको छ ।

बैंकका कर्मचारी तथा उपभोक्तालाई ब्लु क्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।

यो सुविधा कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले पाउनेछन् ।

Logo