इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा उक्त घटना भएको हो। "/>

श्रीलङ्काको दुईवटा गिर्जाघर र स्टार होटलमा बिस्फोट

श्रीलङ्काको दुईवटा गिर्जाघर र स्टार होटलमा बिस्फोट


श्रीलङ्काको दुईवटा गिर्जाघर र एउटा स्टार होटलमा विस्फोटन भएको छ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा उक्त घटना भएको हो।  घटनामा कैयौँ मानिसहरू हताहत भएका छन्। कम्तीमा ८० जना घाइतेलाई राजधानी कोलम्बोको अस्पलालमा भर्ना गरिएको बिबिसीले जनाएको छ।

घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

Logo