विदेशी कलेजमा अध्ययनको लागि बलियो पुलः अल्फाबिटा (भिडियोमा)

विदेशी कलेजमा अध्ययनको लागि बलियो पुलः अल्फाबिटा (भिडियोमा)


काठमाडौंको मुटु बानेश्वरबाट पश्चिमतिर ओरालो लाग्दै बुद्धनगर पुग्दैगर्दा देब्रेतिर एउटा चर्चित भवन छ । त्यसघरको नाम हो, अल्फाबिटा कम्प्लेक्स् ।

यस भवनमा घरकै नामको एउटा पायोनियर इन्स्यूच्यूट पनि छ, जसले बार्षिक रुपमा हजारौं नेपाली विद्यार्थीलाई अध्ययन अध्यापनकोलागी विदेशी युनिभर्सिटी र कलेजमा नाम दर्ता गराईदिन्छ । हो, त्यस इन्स्यूच्यूटको नाम अल्फाबिटा एजुकेशन कन्सलटेन्सी नै हो ।

फाइभस्टार लेभलको एजुकेशन कन्सलटेन्सी हुन अल्फाबिटाले करोडौं लगानी मात्र होइन, दक्ष जनशक्ति, उत्कृष्ट मेनेजमेन्ट र सय प्रतिसत विश्वासिलो नतिजा दिएको छ । यिनै कारणले हो, अल्फाबिटा आफ्नो क्षेत्रमा अतुलनीय एजुकेशन कन्सलटेन्सी हुन सफल भएको ।

Logo