संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्त सिफारिस गर्ने

संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्त सिफारिस गर्ने


आज (सोमबार) संवैधानिक परिषद्को बैठक बस्दै छ । दिउँसो ३ बजे बस्न लागेको बैठकलेप्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्नेछ।

आजको परिषद् बैठकमा संविधानअनुसार गठन हुनुपर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तीका विषयमा समेत छलफल हुने जनाइएको छ।

परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भैसकेका छन्।

Skip This
Logo