विप्लव प्रतिबन्धपछि सरकारको चर्को आलोचना (भिडियो रिपोर्ट)

विप्लव प्रतिबन्धपछि सरकारको चर्को आलोचना (भिडियो रिपोर्ट)


सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि अहिले सो निर्णयको चर्काे आलोचना भईरहेको छ ।

आम सर्वसाधारण, बौद्धिक वर्गदेखि सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ताहरुले सरकारी निर्णयको आलोचना गरिरहेका छन् । कतिपयले सरकारलाई निर्णयको पुनर्निवचार गर्न आग्रह गरेका छन् भने कतिपयले सरकारको यो निर्णयले मुलुकमा झन अशान्ति निम्तिने आंकलन गरेका छन् ।

सत्तापक्षकै नेता कार्यकर्ताले पनि यो सन्दर्भमा खुलेर सरकारको बिरोध गरिरहेका छन् भने प्रतिपक्ष दलका नेताहरुले पनि यसको बिरोध गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट

 

Logo