स्वतन्त्र मधेशबारे जनमत संग्रह गरिने, सभागृहबाट Live

स्वतन्त्र मधेशबारे जनमत संग्रह गरिने, सभागृहबाट Live


काठमाडौं । स्वतन्त्र मधेशबारे जनमत संग्रह गरिने भएको छ । स्वतन्त्र मधेश गठबन्धका संयोजक डा. सीके राउतसँग भएको सहमति अनुसार सरकार जनमत संग्रह गराउन सहमत भएको हो ।

मधेशको मागमा जनमत संग्रह गराउने विषयमा सहमति भएपछि खुला राजनीतिमा आउने तयारी भएको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए ।

हिजोमात्रै सर्वोच्च अदालतको आदेशमा राउत रिहा भएका थिए । लगत्तै आज उनले अखण्ड नेपाल स्वीकार गर्न लागेका हुन् । त्यसको लागि सत्तारुढ दल नेकपासँग १० बुँदे सहमति भएको छ ।

जनमत संग्रह गराउन सरकार सहमत भएको र स्वतन्त्र मधेश गठवन्धनका सबै मुद्दा फिर्ता हुने प्रवक्ता खानको भनाई छ ।

Logo