सम्हालिन्छ कहिले मनमा अब चलचित्र बन्ने ( भिडियो सहित )

सम्हालिन्छ कहिले मनमा अब चलचित्र बन्ने ( भिडियो सहित )


पछिल्ला दिनहरुमा धेरै लगानी र कम सफल बनेको क्षेत्रको नाम लिनु पर्दा नेपाली चलचित्र क्षेत्रलाई लिन सकिन्छ । प्रत्येक हप्ता नयाँ नयाँ चलचित्र बनेका र रिलिज भएका हुन्छन् ती मध्ये थोरैले मात्र लगानी उठाउने गरेका छन् ।

कलाकार महंगा र कथावस्तु फितला रहने गरेको नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पटक नयाँ चलचित्रको निर्माण हुन लागेको छ । जसको नाम छ सम्हालिन्छ कहिले मनमा । यसको निर्माणबारे निर्माणपक्ष र कलाकारहरुले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । थप विवरण हेरौं यो भिडियोमा :

Logo