२० मंसिर २०७८ सोमबार

0 Shares

भिडियोमा हेर्नुहोस यसरी मनाईयो संविधान दिवस

काठमाडौं । आज असोज ३ गते । अर्थात संविधान दिवस । २०७२ असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

सरकारले दिवसलाई पर्वकै रुपमा विशेष तरिकाले मनाएको छ भने नागरिकको तर्फबाट पनि संविधान दिवस मनाएका छन् । तराईका केही क्षेत्रहरुमा भने संविधान दिवसलाई कालो दिनको रुपमा मनाएका छन् ।

काठमाडौंको टुँडीखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, राजनीतिक दलका नेताहरु लगायतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

 

प्रकाशित: ३ असोज २०७५ १२:३६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी