काठमाडौं । लियो क्लब अफ नवलपरासी डाउनेले संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ । असोज ३ गते लियो क्लब अफ नवलपरासी डाउनेले संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको थियो ।
उक्त कार्यक्रम नवलपरासीको त्रिवेणी चोक, बर्दघाटमा नगरपालिकामा समपन्न गरिएको हो ।
प्रकाशित: ४ असोज २०७५ ०९:३७ बिहीबार