बलिउड अभिनेत्री दिशा पटानी आफ्नो बोल्ड तस्विरहरुले गर्दा चर्चामा आइरहन्छिन । उनी समय समयमा आफ्नो बोल्ड तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालमा शेयर गर्ने गर्दछिन् । "/>

दिशा पटानीको ‘जाडो भगाउने’ हट अवतार, भयो भाइरल

दिशा पटानीको ‘जाडो भगाउने’ हट अवतार, भयो भाइरल


बलिउड अभिनेत्री दिशा पटानी आफ्नो बोल्ड तस्विरहरुले गर्दा चर्चामा आइरहन्छिन । उनी समय समयमा आफ्नो बोल्ड तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालमा शेयर गर्ने गर्दछिन् ।

हालै दिशाले केही आफ्ना बोल्ड तस्विरहरु सोशल मिडियामा सार्वजनिक गरेर फेरि तहल्का मचाएकी छिन् । यो तस्विरमा उनी ‘इनरवेयर’ लगाएर बेडमा पोज दिदै गरेको देख्न सकिन्छ । सार्वजनिक तस्विरलाई १५ लाख भन्दा बढीले लाइक र कमेन्ट गरेका छन् । दिशा पटानीले यो तस्विरमा सेतो कलरको कैल्विन क्लेन ब्राण्डको ‘इनरवेयर’ लगाएकी छिन् । यो बाण्ड दिशाको सबै भन्दा मनपर्ने ब्राण्ड हो । यो तस्विरमा उनले बेडमा पल्टेर ‘सेक्सी पोज’ दिएकी छिन् ।

केही दिन अघि दिशाले कैल्विन ब्राण्ड स्र्पोटस ब्रासँग लेहेंगा लगाएको तस्विर शेयर गरेको थिइन् । साथै उनले दिपावलीको शुभकामना समेत दिएको थिइन । पछि यो कुरालाई लिएर उनको धेरै आलोचना समेत भएको थियो ।

Logo