काठमाडौं । सुजुकी बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प सुरु भएको छ । कार्तिक १७ बाट सुरु भएको मेघा एक्सचेन्ज क्याप कार्तिक २७ सम्म चल्नेछ । "/>

सुजुकी बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प सुरु

सुजुकी बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प सुरु


काठमाडौं । सुजुकी बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प सुरु भएको छ । कार्तिक १७ बाट सुरु भएको मेघा एक्सचेन्ज क्याप कार्तिक २७ सम्म चल्नेछ । उक्त क्याम्प देशभरका ४७ वटा सुजुकीका शोरुममा हुनेछ ।

यो क्यापमा कुनैपपनि कम्पनीका पुराना बाइक तथा स्कूटरसँग नयाँ सुजुकीका बाइक तथा स्कूटर एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथ स्कूटरको बजार प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार भ्यालूएसन कम्पनिले प्रदान गर्नेछ । सुजुकी मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा कुनैपनि कम्पनीका पुराना बाईक तथा स्कूटर सजिलै उपलब्ध गराइनेछ।

बाइक तथा स्कूटर खरिद गर्न सकिनेछ । सुजुकी मेघा एक्सचेन्ज क्यामले धन्तेरस तिहार तथा छठको समयमा पुराना बाइक तथा स्कूटर चढ्ने ग्राहकको बाइक धेरै बिग्रने समस्या तथा पुराना बाइकले वायु प्रदुषण र ध्वनी प्रदुषण हुने हुनाले बजार प्रचलित मूल्य भन्दा थप १५००० भ्यालुएसन गरेर पुराना बाईक लिएर नयाँ बाईक दिएर पठाउने गरेको सुजुकीका मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।

सबै बाईक तथा स्कूटर चढ्ने ग्राहकलाइ एकपटक सुजुकीका शोरुम भिजिट गरी आफ्नो पुरानो बाइक तथा स्कूटरको भ्यालुएसन गराउनु हुन र थप १५००० भ्यालू बजार मूल्य भन्दा बढ़ी लिन कोइरालाले अनुरोध गरे ।

त्यस्तै सुजुकी मेघा एक्चेन्ज क्याम्प भरी नेपाल भरी ४७ शोरुमबाट कार्तिक १७ बाट कार्तिक २७ सम्मपुराना लिएर नयाँ बाइक तथा स्कूटर दिएर १०५१ एक्सचेन्ज गरिने लक्ष्य लिइएको भि जि सुजुकी का सेल्स हेड सन्तोष थापाले बताए । साथै धन्तेरस तिहार तथा छठलार्इ लक्षित गर्दै स्कीम अन्तर्गत सुजुकी बाइक तथा स्कूटर खरिद गर्दा बाइक मा ८००० र स्कूटर मा १०००० छुट साथै १० जनालाई बम्परमा जापान भ्रमण गराउने व्यवस्था गरिएको छ ।

Logo